दफा ७९
बीमा गर्नु पर्ने
प्रतिनिधि बाहेक धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्राप्त प्रत्येक धितोपत्र व्यवसायीले बोर्डले तोकिदिए बमोजिम आपूmले गर्ने व्यवसायको बीमा गराउनु पर्नेछ ।